Radio Audio Program

Find us on Facebook

Updates

​पसिनाको गन्धबाट छुटकारा पाउने ६ घरेलु उपाय यस्ता छन् ।

पसिनाको गन्ध प्रकृतिले दिएको एक सबैभन्दा ठूलो श्राप हो । हाम्रो देशमा गर्मि मौसम आउना साथ किसिम किसिमका समस्याहरू देखिन थाल्छन् । जसमध्ये पसीना र त्यसबाट हुने तनाब सबैभन्दा नराम्रो दुःखमा एक हो । अफिसको लिफ्ट, भीडभाड भएको ठाउँ, सभा सम्मेलन, या कुनै कार्यक्रममा अक्सर गरेर पसिनाको गन्धको कारण लाजैमर्दो स्थिति पैदा गरिदिन्छ । त्यसैले यस्तो समस्याबाट निम्न कुराहरुलाई ध्यामा राख्नु समस्याबाट छुटकारा पाउनु हुनेछ ।

१.    काखीलाई सफा राख्नुहोस् किनकी गर्मीमा शरीरबाट धेरै पसिना आउँछ र गुम्सिएको ठाउँ जहाँ राम्ररी हावा खेल्न पाउँदैन तसर्थ त्यस्ता ठाउँबाट ज्यादा          गन्ध आउँछ ।

२.    सेतो भिनेगर या एप्पल साइडर लगाउनुहोस । हुनत यो सुन्दा अपत्यारिलो लाग्न सक्छ तर पसिनाको गन्ध हटाउने प्राकृतिक उपाय हो ।

३.    एक चम्चा बेकिङ सोडालाई कागतीको रसमा घोलेर लगाउनाले पनि पसिनाको गन्ध हटाउँछ ।

४.    कागतीको रस दुर्घन्धसँग लड्न धेरै मद्दत गर्दछ यसमा गन्ध हटाउन सक्ने रसायन हुन्छ । साथै यसले छालालाई चम्किलो बनाउँछ ।

५.    खासमा शरीरको सरसफाई नै सबैभन्दा अचुक विधी हो किनकी शरीर हामी हिडडुल गर्दा र हामीले प्रयोग गरेका लुगा, सावन, खाना आदिले गर्दा पनि            शरीरबाट निस्कने पसिनाले दुर्गन्ध फैलाउँछ ।

६.    छालाको सरसफाईमा ध्यान नपु¥याउँदा शरीरबाट निस्कने पसिनाले दुर्गन्ध गन्ध फैलाउँछ ।
 

Post Comment

Radio Audio Live