Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नम्रतालाई तक्मे बुढाले सात जन्म साथ दिने । (भिडियोसहित)
भदौ २३, काठमाण्डौँ ।
हाँस्यकलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) लोकप्रीय अविवाहित हाँस्यकलाकार हुन् । नम्रता श्रेष्ठ अविवाहित सुन्दरी नायिका हुन् । नेपाली सिने क्षेत्रमा दुबै फ्यान टन्नै भएका कलाकार हुन् । अविवाहित भएकाले उनीहरुप्रति आर्कषित हुने धेरै छन् । तक्मे बुढाले नम्रतालाई सात जन्म साथ दिने बताउँदा कतिपयलाई रिस पनि उठेको होला । तर, आफ्नो रिसलाई कन्ट्रोल गर्नुहोस् । किनकी नम्रताले तक्मेलाई वास्तै गरेकी छैनन् । ढुक्क रहनुहोस् यो वास्तवीकता होईन । दशैँको अवसरमा प्रर्दशन हुने चलचित्र अधकट्टीको एउटा गीतमा भनीएको कुरा मात्र हो ।
नम्रताले नै नृत्य गरेको हे नम्रता बोलको गीतमा तक्मे बुढासँगै, गौरव पहारी, गजित विष्ट, प्रदिप बास्तोला पनि देखिएका छन् । निशा देसार, युवराज चौलागाईँ, राजन इसानले गाएको गीतका शब्द रञ्जीत आर्चायले खेलेका हुन् । चलचित्रलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । हेर्नुहोस् भिडियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment