Program Archive
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
Find us on Facebook
Updates
श्रीलंकाले स्कटल्याडलाई १४८ रनले हरायो
फागुन २७, काठमाडौ । जारी विश्व कप क्रिकेट प्रतियोगितामा श्रीलंकाले स्कटल्याडलाई हराएको छ । आज सम्पन्न खेलमा श्रीलंकाले स्कटल्याडलाई १४८ रनले पराजित गरेको हो ।
यस अघि नै क्वाटरफाईनलमा स्थान सुरक्षित बनाएको श्रीलंकाले टस जितेर पहिलो व्याटिङ गदै निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३६३ रन बनायो । श्रीलंकाका लागि कुमारा संगाकाराले १२४ तथा तिलक दिलसानले १०४ रनको योगदान दिए ।
जवाफमा स्कटल्याडले ४३ दशमलबा १ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनायो । यो जितसंगै श्रीलंका ६ खेलबाट ८ अक जोड्दै समुहमा दोश्रो भएको छ । स्टकल्याडले भने कुनै अंक पाएको छैन ।






Post Comment