Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दिलीप रायमाझीकी छोरीको जन्म दिन अमेरिकामा यसरी मनाइयो । (फाटो फिचर)
भदौ १५, काठमाण्डौँ । ग्रीनकार्ड पाएर परिवारसहित अमेरिकामा छन् दिलीप रायमाझी । चार वर्ष हराएर नेपाली चलचित्र भैरवको सफलतामा निखिल उप्रेती रमाईरहँदा दिलीप अमेरिकामा छोरीको जन्म दिन मनाउँदै छन् । पुराना र निकै सम्भावना रहेका कलाकारको रुपमा चिनिएका दिलीप केहि महिना अघि मात्र अमेरिका पुगेका हुन् । नेपाली चलचित्रमा आफ्नो भविष्य नदेखेर हो वा अझै बढी उन्नतिको लागि हो उनले अमेरिका बस्ने निर्णय लिए ।
परिवारसहित अमेरिका पुगेका दिलीपको श्रीमति मन्जु रायमाझीको पनि केहि साता अघि जन्मदिन परेको थियो । जन्म दिनलगायतका कार्यक्रममा नेपाली कलाकारहरुको अमेरिकामा पनि गतिलै जमघट हुने गरेको छ । थुप्रै कलाकारहरु अमेरिका पुगेका कारण पनि त्यस्ता पारिवारीक कार्यक्रमहरुमा नेपालको झल्को देखिन्छ । दिलीप र मुन्जुकी छोरी दिव्याको जन्मदिनमा पनि नेपाली चलचित्रकर्मीको उपस्थिति देखियो ।
दिलीपको छोरी दिव्याको जन्म दिनमा करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि उपस्थित थिईन । करिश्माकी छोरी र दिव्या दुबैलाई नेपाली सिने जगतमा सम्भावना बोकेका नायिकाको रुपमा हेर्ने गरिएको छ । अमेरिकामा नै रहेका निर्देशक श्याम भट्टराईले यस्तै स्टाटस लेख्दै दिव्याको जन्म दिनको तस्वीरहरु सार्वजनिक गरेका छन् ।
तस्वीर :फेसबुक
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment