Program Archive

Find us on Facebook

Updates

रेखालाई के पिर पर्यो र ?

हिजो शुक्रबार करिब सवा नौ बजे तिर नायीका रेखा थापाले फेसबुकमा मनको कुरा यसरी राखिन् ।

हर कसैलाई खुशी बनाउन सकु त्यो कला मलाई आउदैन , 
जो म होइन त्यो बाहिर देखाउने कला पनि मलाई आउदैन , 
मन मा यौटा र बाहिर बोल्ने अर्को ,
हु म कलाकार तर तेस्तो कलाकारिता को कमाल पनि मलाई आउदैन ,
जिबन जिउन कला चाहीन्छ भन्छन ,तर जिबन जिउन कला हैन सकार्त्मक सोच देख्छु,,,आफ़ु भलो जगतै भलो ...

रेखालाई के पिर पर्यो र यसो भनेकि होलिन् । यो पढ्दा लाग्छ उनै कुनै गम्भिर सोचाईमा छन् ।

Post Comment