Program Archive

Find us on Facebook

Updates

बिरही कार्कीको जुनकीरीलाई वान्स मोर

फागुन, काठमाडौं । गायक बिरही कार्की जब स्टेजमा प्रवेश गरेर जुनकीरि गित गाउनथाले तब तालि र वाह वाहको आवाज सुनियो । प्रसंग थियो राजधानीको सामाखुसिमा नवजीवन स्कुलको अभिभावक दिवस कार्यक्रमको ।  पछिल्लो समय बिरही कार्कीले बजारमा ल्याएको जुनकीरि गितको डिमाण्ड बढ्न थालेको छ । उसो त बिरहीका हरेक गितहरु दर्शक तथा स्रोताहरुको मन मुटुमा बस्ने गरेको पाइन्छ । 

गएको सनिबार पनि नवजीवन स्कुलमा  वातावरण एकछिन जुनकीरीमय बन्यो ।  स्कुलमा भएको ३४ औं अभिभावक दिवसका अवसरमा कार्कीका अलावा शिशिर योगीले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए । 

 

 

Post Comment