Program Archive
- Khuldulee.com [ Listen ] [ Download ]
- Joke Tantra [ Listen ] [ Download ]
- Music Jhatka [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Mazzako Music [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मलेसियामा नेपाली कलाकारहरुलाई हेर्न हाउसफुल
फागुन ८,काठमाडौं । नेपाली कलाकारहरुले मलेसियामा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गरेका छन् ।एनसेल र डीजीको संयुक्त आयोजनामा मलेशियाको पेनाङ्गमा भएको कार्यक्रमा कलाकारहरुले गीत, संगित र हाँस्यव्यंग्यको माध्यमबाट उपस्थित दर्शकहरुलाई निकै रमाइलो बतावरणमा आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रममा हाउसफुलनै भएको त्यहाँबाट कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् ।
कार्यक्रममा चर्चित हाँस्यकलाकारहरु दीपाश्री निरौला, दीपकराज गिरी, नायिका प्रियंका कार्की, गायक शिव परियार, गायिका सुनिता दुलाल, लोकगायक खुमन अधिकारी लगायतको कलाकार टोलीले प्रस्तुती दिएका थिए ।
नेपाली कलाकारको टोलीले आज शुक्रबार र भोली शनिबार पनि जोहरबारु र क्वालालम्पुरमा रोचक प्रस्तुति दिने बताइएको छ । कलाकारहरुको टोली शनिबारको कार्यक्रम सकेर मात्र नेपाल फर्कनेछन् ।
लोकप्रिय
- यसरी हुन्छ भद्रगोलको सुटिङ (फोटो फिचर)
- मलेशियाबाट शुक्रबार राती दिपाश्रीले सार्वजनिक गरिन् केहि तस्विरहरु ।
- अमेरिकामा रमाएका राजेश पायल ( फोटो हेर्नुस् अचम्म नपर्नुस् उनि देश बिदेश घुमिरहन्छन् ) सक्कि गो नि !
- बढ्यो हेमन्त शर्माको व्यस्तता ( प्युठान पुगेपछि उनले फेसबुकमा अपलोड गरेका तस्विरहरु )
- गायक हिमाल सागरको फुली हेर्न झुम्मिए दर्शक (फोटो फिचर)



Post Comment