Program Archive

Find us on Facebook

Updates

पानी पर्दापनि यसरी गरे शंकर बिसीले सुटिङ (फोटो फिचर)

अहिलेको व्यस्त मोडल तथा म्युजीक भिडियो निर्देशक शंकर बिसीले आइतबार परेको पानीमा पनि सुटिङ गरेको तस्बिरहरु आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । पछिल्लो दुई दिन यता राजधानी लगायत बिभिन्न ठाउँमा पानि परीरहेको छ ।

 

यस्तै क्रममा व्यस्त मोडल शंकर बिसीले आफुलाई म्युजीक भिडियो सुटिङका लागि पानीले पनि नछेकेको पुष्टि गरेका छन् । उनले आइतबार थापाथलीमा भएको सुटिङका केहि दृश्य आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको हुन् । बिहानै देखि परेको लगातारको सिमसिमे पानीमा छाता ओडेरै भएपछि बिभिन्न ठाउँमा सुटिङ गरीरहेको देख्न सकिन्छ । 

Sankar bc 

 

sankar bc 

 

 

Post Comment