यसरी मनायो रेडियो अडियोले आफ्नो १२ औं वार्षिक उत्सव

यसरी मनायो रेडियो अडियोले आफ्नो १२ औं वार्षिक उत्सव
काठमाडाैं - नेपालको एक मात्र हास्यव्यङग्य रेडियो रेडियो अडियोले १२ औं वार्षिक उत्सव धुमधामसँग मनाएको छ । हास्यव्यङग्यका सामग्री प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान बनाएको यो रेडियो यही मंसिर २१ गतेबाट १२ वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत् २०६४ भदौ १२ गते गाईजात्राको अवसर पारेर आफ्नो परीक्षण प्रस…