विदेश जानुपर्ने भएकाले रेडियो स्टेशन बिक्रीमा छ !

विदेश जानुपर्ने भएकाले रेडियो स्टेशन बिक्रीमा छ !
मैले जीवनको असाध्यै उर्बर समय रेडियोमा बिताएको छु । त्यसैले रेडियोको विकल्पमा मसँग केही पनि छैन । मैले केही गर्न जानेको छु, सिकेको छु र बुझेको छु भने रेडियो र रेडियोसँग जोडिएको कुराभन्दा केही पनि …