रेडियो अडियोले सोमबार आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा हाँस्य कलाकारहरुले सडकमै उत्रिएर दर्शक हँसाएका हुन् ।

‘बानेश्वरको गाईजात्रा’ ले बानेश्वर सडकमा दर्शकलाई यसरी हँसाए - Everest Dainik - News from Nepal
काठमाडौं, भदौ ११ । सोमबार ‘गाईजात्रा’ अवसरमा हरेक वर्षझै रेडियो अडियोले ‘बानेश्वरको गाईजात्रा’को आयोजना भव्यरुपमा सकिएको छ । नेपाल प्रज्ञा ...