रेडियो अडियो र दालभात तरकारीले संयुक्त होली विशेष कार्यक्रम गर्दै

रेडियो अडियो र दालभात तरकारीले संयुक्त होली विशेष कार्यक्रम गर्दै
काठमाण्डाै - नेपालको एक मात्र हास्यव्यंग्य रेडियो स्टेशन रेडियो अडियोले हरेक वर्ष झैं यस वर्ष पनि श्रोताहरुलाई निम्त्याएर विशेष कार्यक्रमको आयोजना गर्दैछ । नेपाली चलचित्र दालभात तरकारी निर्माण युनिट र रेडियो अडियोको संयुक्त आयोजनामा यस वर्षको होली विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । ’होली स…