नयाँबानेश्वरमा हाँस्य कलाकारको गाईजात्रा यस्तो भयो (फोटो/भिडियो सहित)

नयाँबानेश्वरमा हाँस्य कलाकारको गाईजात्रा यस्तो भयो (फोटो/भिडियो सहित)
भदौ १३, काठमाडौं । आज गाईजात्राको दिन देशका बिभिन्न ठाउँमा कार्यक्रम भईरहेका छन् । यसैबिच काठमाडौंको नयाँबानेश्वरमा पनि यतिखेर नेपालकै चर्चित हाँस्य कलाकारहरुको जमघटमा गाईजात्रा कार्यक्रम भईरहेको छ । चर्चित हाँस्य कलाकारहरुले देशका समसामाहिक स्थितीमाथिको व्यंग्यका साथमा आफ्नो दमदार प्रस्तुती दिईरह