मदन कृष्ण हरिबंश सहितका कलाकारको साथमा रेडियो अडियोको बिशेष होली कार्यक्रम हुने

मदन कृष्ण हरिबंश सहितका कलाकारको साथमा रेडियो अडियोको बिशेष होली कार्यक्रम हुने | US and NEPAL
फागु पर्वका अबसरमा आउदो १७ गते रेडियो अडियोको आयोजनामा बानेस्वरमा बिशेष होली कार्यक्रम हुने भएको छ । रंगहरुको पर्व फागुलाई सभ्य र भब्य तरिकाले प्रतिष्ठित कलाकारको साथमा मनाउने तयारी गरिएको रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाले जानकारी दिएका छन । कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्…