बानेश्वरमा पुजा र आकाशसँगै नाँचे मुन्द्रे र माग्ने

बानेश्वरमा पुजा र आकाशसँगै नाँचे मुन्द्रे र माग्ने
काठमाडौं – देशका चर्चित कलाकारले बानेश्वरको मुलसडकमा दर्शक हँसाए छन् । रेडियो अडियोले सोमबार आयोजना गरेको ‘बानेश्वरको गाईजात्रा’ कार्यक्रममा हाँस्य कलाकारहरुले सडकमै उत्रिएर दर्शक हँसाएका हुन् । कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले बिभिन्न हाँस्य प्रस्…