Program Archive

Find us on Facebook

Updates

जितु नेपालले गरे निजी जिन्दगीका केहि तस्विरहरु सार्वजनिक

देशमा वा विदेशमा थोरै मात्र सेलिब्रेटीहरुले आफ्नो निजी जिन्दगी सम्बन्धी फोटो सार्वजनिक गर्छन् । नेपाली हास्य व्यंग कलाकार जितु नेपाल सायद यी मध्ये नै पर्छन् । अहिले मह जोडी तथा जिरे खुर्सानीका अरु कलाकार सँगै मकाउ र हंङकङ्ग मा आफ्नो एकल सिर्जना देखाउन गएका जितु नेपालले आफुसँगै श्रीमति मुना, अन्य समकालीन र कार्यक्रममा सहभागी अग्रज कलाकार सहितको घुमफिरलाई आफ्नो फेसबुक मार्फत् सार्वजनिक गरेका छन् । 

 

Post Comment