Radio Audio Program

Find us on Facebook

News

अर्को एक्सन फिल्म खेल्दै राजेश हमाल

अर्को एक्सन फिल्म खेल्दै राजेश हमाल

राजेश हमालको एक्सन चलचित्र बाग्मति प्रर्दशनको तयारीमा छ । बाग्मतिको प्रर्दशन मिति नजिकीँदै गर्दा उनले अर्को एक्सन फिल्म गर्ने भएका छन् । एक्सन प्रधान रहने भनीएको चलचित्र सकुन्तलामा राजेशले अभिनय गर्ने पक्का भएको हो । सकुन्तला एक्सन फिल्म रहने भनीए पनि कथाको बारेमा निर्माण पक्ष र कलाकार मौन छन् । दिनेश श्रेष्ठले निर्देशन गर्ने सकुन्तलामा फरक प्रकारको कथा रहेको दाबी गरिएको छ । चलचित्रमा राजेशको साथमा अनु शाह देखिने छिन् । अनुले आफु चलचित्रमा रिर्पोटरको भूमीका देखिने स्पष्ट गरेकी छिन् । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सकुन्तलाको निर्माण कार्य सुरु भएको जानकारी दिइएको हो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live