Radio Audio Program

Find us on Facebook

News

कलाकारमा देखियो नेताको झल्को, यसरी गरे खासखुस (फोटो फिचर)

कलाकारमा देखियो नेताको झल्को, यसरी गरे खासखुस (फोटो फिचर)

मंसीर, काठमाण्डौँ ।
एक्सन कटमा व्यस्त हुने कलाकार हिजो नेपाल पुलीस क्लबको परिसरमा छरिएका थिए । कोहि घाम ताप्दै, भोट माग्दै थिए त कोहि कानेखुशिमै व्यस्त देखिन्थे । संघको मुख्य कुर्सीले नयाँ मान्छे कुरीरहँदा अध्यक्षको कुर्सीका लागि नै तीन जना भिड्न तम्तयार थिए ।

मुख्य पदमा उम्मेद्वारी दिएका कलाकारको प्रतिबद्धता पत्र बाँढिदै थियो । भुईँभरी छरिँदै थियो । अध्यक्ष पदको उम्मेद्वारहरुले मतदान अघि कलाकार सामु भाषण गरिरहँदा अभिनय गरिरहेको भान पर्थ्यो । उनीहरुको भाषण गर्ने शैली पनि नेतासँग ठ्याक्कै मेल खान्थ्यो । हेर्नुहोस् कलाकार नेता बन्दा देखिएका तस्वीरहरु ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live