Radio Audio Program

Find us on Facebook

News

​चकलेट नचलेपछि दर्शकसँग रिसाउँदै, पुजनाले गरिन् यस्तो घोषणा ।

​चकलेट नचलेपछि दर्शकसँग रिसाउँदै, पुजनाले गरिन् यस्तो घोषणा ।

चलचित्र नचलेको भन्दै नायिका एवं निमात्री पुजना प्रधानले फेसबुक नै नचलाउने घोषणा गरेकी छिन् । सामाजिक कामका लागि निर्माण गरिएको चकलेटले दर्शकको माया नपाएको भन्दै उनले यस्तो घोषणा गरेकी हुन् । हावाको कथा मात्रै नेपाली दर्शकहरुलाई मन पर्दो रहेछ भन्दै उनले फेसबुकमा दुख पोखेकी छिन् । राम्रो मनले राम्रो कामका लागि फिल्म बनाउँदा दर्शकको नपाएकोमा चिन्तित हुँदै उनले यस्तो स्टाटस लेखेकी हुन् ।

चलचित्र चकलेट निर्माणबाट उठेको सम्पूर्ण रकम ५० जना जना असाहाय बालबालिको लागि बस्ने, खाने र पढ्ने सुविधासहितको भवन निर्माणमा खर्च गर्ने योजना थियो । तर, फिल्मलाई लगानी उठाउन समेत मुश्किल परेपछि पुजना दर्शकसँग रिसाएकी हुन् । फिल्म नचले पनि विभिन्न देशमा च्यारिटी शो गरेरै भएपनि आफ्नो योजना पुरा गर्ने पुजनाले बताएकी छिन् । उनको स्टाटसमा थुप्रै दर्शक र शुभेच्छुकहरुले साहनुभुति प्रकट गरेका छन् । यस्तो छ पुजना प्रधानको स्टाटस ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live