Radio Audio Program

Find us on Facebook

News

आज भद्रगोल नआउने ।

आज भद्रगोल नआउने ।

मंसिर १८, काठमाण्डौँ । नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार ८्रः५० मा प्रसारण हुदैँ आएको चर्चित हाँस्यश्रृङ्खला भद्रगोल आज नआउने भएको छ । भद्रगोलका लेखक तथा मुख्य सहायक निर्देशक अर्जुन घिमिरे पाँडेले आफ्नो फेसबुकमार्फत आज बेलुकी कार्यक्रम नआउने जानकारी गराएका हुन् ।

अर्जुनले फेसबुकमार्फत बिशेष कारणबश आज भद्रगोल नआउने बताउँदै सम्पूर्ण दर्शकसामु् क्षमा मागेका छन् ।

हेरौँ उनको स्टाटस जस्ताको तस्तै ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live