Radio Audio Program

Find us on Facebook

News

​सबैभन्दा पहिला अस्ट्रेलीयामा फुल्दै बाटो मुनिको फूलको सिक्वेल ।

​सबैभन्दा पहिला अस्ट्रेलीयामा फुल्दै बाटो मुनिको फूलको सिक्वेल ।

मंसी १६, काठमाण्डौँ ।
बाटो मुनिको फूलको सफलता पछि निर्माण गरिएको सिक्वेल अस्ट्रेलीयाको विभिन्न शहरमा प्रर्दशन हुने भएको छ । डिसेम्बर ६ अर्थात मंसीर २० गतेदेखि बाटो मुनिको फूल २ अष्ट्रेलीयाको विभिन्न शहरहरुमा प्रर्दशन गरिने भएको हो । सुर्वण थापा निर्देशीत फिल्म बाटो मुनि फूल यस कुमारले निर्माण गरेका हुन् ।

विभिन्न २१ कलाकारको मुख्य भुमिका रहेको भनिएको चलचित्रमा यस कुमारसँगै बाबु बोगटी र अशिष्मा नकर्मी, ऋचा शर्मा, रिमा विश्वकर्माको पनि अभिनय छ । चलचित्र बाटो मुनिको फूलको बाँकी भागलाई सिक्वेल चलचित्रले समेटेको बताइएको छ ।

हेर्नुहोस् बाटो मुनिको फूल २ को गीत ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live