Radio Audio Program

Find us on Facebook

News

​कैफियतका कारण पर्दामा देखिदै छिन्, नन्दिता । (भिडियोसहित)

​कैफियतका कारण पर्दामा देखिदै छिन्, नन्दिता । (भिडियोसहित)

मंसीर १५, काठमाण्डौँ ।
सिने क्षेत्रमा चलेको नाम भएपनि नन्दिता केसीका नयाँ फिल्म पछिल्लो समय खासै आएका छैनन् । यद्यपी, कहिले अमेरिकामा भएको अवार्डमा सहभागि भएर त, कहिले नयाँ स्टाईलका पहिरनका कारण उनको चर्चा भइ नै रहन्छ । कैफियतका कारण अब उनी पर्दामा देखिने भएकी छिन् ।

केहि समयको विश्राम पछि नन्दिता चलचित्र कैफियतमार्फत देखिन लागेकी हुन् । जुन चलचित्र माघ १५ देखि प्रर्दशनमा आउने भएको छ । पत्रकार सम्मेलन गर्दै कैफियतले आफ्नो प्रर्दशन मिति तोकेको हो । कैफियतमा नन्दितासँगै नविन श्रेष्ठ, सिपी पौडेल, सजना थापालगायतको अभिनय छ । एक्सन र मायाप्रेमको कथामा आधारीत कैफियतको ट्रेलर यस्तो छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live