Radio Audio Program

Find us on Facebook

News

मस्कारा छुटाउँदिन - नायिका सुरजनी केसीको मेकअप । (भिडियोसहित)

मस्कारा छुटाउँदिन - नायिका सुरजनी केसीको मेकअप । (भिडियोसहित)

मङसीर, काठमाण्डौ
हाल सिनेमा सुन्तलीलाई भगाई लग्यो झील्केलेको सुटिङ सकाएर बसेकी छिन् , नायिका सुरजनी केसी । सपना तिम्रो मेरो सिनेमा बाट चर्चामा आएकी सुरजनीको नेपाली सिने उद्योगमा एक सफल नायिका बन्ने सम्भावना पनि छ । चिटिक्क परेको जिउडाल, गहुँगोरो छाला भएकी सुरजनी मेकअप गर्न निकै मन पराउँछिन् । उनि भन्छीन् यो त केटिहरुले पाएको वरदान नै हो । 
यसको  सदुपयोग गर्नुपर्छ ।

सामान्य मेकअपमा पनि निकै राम्री देखिने, सुरजनी मस्कारा कहिल्यै छुटाउँदिनन् । उनलाई मस्कारा छुट्यो भने राम्री देखिईनकी भन्ने पीर हुन्छ । मस्काराले परेला माथि उठाउने र आँखालाई राम्रो देखाउँछ । त्यसैले हुन सक्छ, सुरजनीलाई मस्कारा मन परेको । सुरजनी मेकअप कसरी गर्छिन् त ? उनले ए रेडियो अडियो डट कमलाई बताएकी छिन् । 

हेर्नुहोस् भिडियोमा ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live