Radio Audio Program

Find us on Facebook

News

​सलोन खुत्रुक्कै हुनेगरी के गरीन् रिस्ताले ? (भिडियोसहित)

​सलोन खुत्रुक्कै हुनेगरी के गरीन् रिस्ताले ? (भिडियोसहित)

मंसीर १४, काठमाण्डौँ । चलचत्रि होस्टलमा देखिएका थिए, सलोन र रिस्ता बस्नेत । चलचित्र एउटा साथीमा पनि सँगै देखिएका उनीहरुको पछिल्लो फिल्म आधा पेजको चर्चा चलिरहेको छ । पुष १० देखि प्रर्दशन ल्याउने तयारी गरिएको फिल्ममा रिस्ता र सलोन नै देखिएका छन् । चलचित्रको सार्वजनिक ट्रेलरबाट चलचित्र आधा पेज युवा लक्षित रहेको प्रस्ट हुन्छ । केलेज लाईफलाई स्क्रीनमा उतारीएको आधा पेजमा मायाप्रेमको कथा रहेको छ ।

आधा पेजको सार्वजनिक टे«लरमा सलोन र रिस्ताले खुलेर अभिनय गरेका छन् । चलचित्रका केहि संवादहरु दर्शकलाई काउकुती लगाउनका लागि राखिएका छन् । समुन्द्र भट्टले निर्देशन गरेको आधा पेजमा रुपक न्यौपानेको मुख्य लगानी छ । चलचित्रको सार्वजनिक टे«लरको अन्तिममा रिस्ताले आफ्नो पहिरन खोल्दै गर्दा सलोन आत्तीएका छन् । उनी एक्काशी पख पख भन्दै खुत्रुक्कै हुन्छन् ।

हेर्नुहोस् भिडियो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live