Radio Audio Program

Find us on Facebook

Updates

दिलवालेको २००० करोड कमाउने क्षमता छ - शाहरुख खान ।

दिलवालेको २००० करोड कमाउने क्षमता छ - शाहरुख खान ।

मसंीर २९, काठमाण्डौ ।
बलिउड सिनेमा दिलवालेको टिम अहिले प्रमोशनमा नै व्यस्त छ  । सिनेमा रिलिज हुनको लागी अब धेरै दिन नरहेको सिनेमा दिलवालेमा  काजोल ,शाहरुख खान,वरुण धवन,कृती सेनोन लिड रोलमा छन् । सिनेमाको  टे«लर गितहरुले पाएको चर्चा र मायाँसँगै दिलवालेको पुरै टिम निकै खुसी छ ।

सिनेमाको व्यापारका बिषयमा शाहरुख खान भन्छन् "सिनेमाको क्षमता १०० २०० करोड  हैन पुरै २००० करोड कमाउने क्षमता छ । "दिलवाले १८ डिसेम्बरमा रिलिज हुदैछ । रोहित सेट्टीको निर्देशनमा बनेको यस सिनेमाले कती कमाउने हो त्यो भने सिनेमा रिलिज भएपछी नै थाहा हुने छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live