Radio Audio Program

Find us on Facebook

Updates

आमा बनिन् रानी, के राखिन् सन्तानको नाम ?

आमा बनिन् रानी, के राखिन् सन्तानको नाम ?

मसींर २३, काठमाण्डौ
अभिनेत्री रानी मुखर्जी आमा बनेकी छिन् । उनले मुम्बईको ब्रीज कैंडी हस्पीटलमा छोरी जन्माएकी हुन् । उनीहरुले छोरीको नाम अदिरा राखेका छन् । गत बर्ष मात्रै फिल्म निर्माता आदित्य चोपडासँग विवाह गरेकी रानी, आमा हुँदा निकै खुसी भएकी छिन् ।

जुन कुराको जानकारी अभिनेता ऋषी कपुरले ट्वीटरबाट दिएका छन् । छोरीको जन्म भएपछि रानीले खुसी हँुदै भनेकी छिन् । म आफ्ना फ्यानहरुलाई लागि उहाँहरुकोे बधाई तथा शुभकामनाको लागि धन्यवाद दिन चाहान्छु ।  अदीराको रुपमा भगवानले हामीलाई  निकै राम्रो र बिशेष उपहार दिनुभएको छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live