Radio Audio Program

Find us on Facebook

Updates

काजोल र शाहरुख साँच्चीकै पती –पत्नी हुन् -बरुण धवन ।

काजोल र शाहरुख साँच्चीकै पती –पत्नी हुन् -बरुण धवन ।

मसींर २३ काठमाण्डौ ।

सबैको मन मुटुमा बस्न सफल र बलिउडमा कमाल गर्न सफल जोडी हो –शाहरुख र काजोलको । उनिहरुको जोडीलाई धेरैले रियल जोडी  सम्झन्छन् । सिनेमामा एक अर्काको लागी बनेजस्तै देखिने यो जोडी रियल लाईफमा भने अरुकै लागी बने । तर उनिहरु दुवैको रियल जोडी पनि कसैको भन्दा कम छैन । अभिनेता बरुण धवन सोच्थे काजोल र शाहरुख साच्चीकै पती पत्नी हुन् ।

बाल्यकालमा वरुनले जब सिनेमा दिलवाले दुल्हनीया ले जाएंगे  हेरेका थिए त्यतिबेला उनलाई लागेको थियो शाहरुख र काजोल साच्चीकै पती पत्नी हुन् । त्यसपछी उनि एक पटक स्कुलको डोनेशनको लागी शाहरुखको घरमा पुगे जहाँ गौरीले ढोका खोलिन् । बरुण एकछिन रनभुल्लमा परे । उनले सोचे, यी  आईमाई को हुन् अनि काजोल कहाँ छिन् ?

त्यसपछी उनि घरमा गएर आफ्नो आमासँग यसबारेमा कुरा गरेका थिए । उनकी आमाले उनलाई सम्झाईन् । काजोल सिनेमाको मात्रै भएर रियलमा  गौरी नै शाहरुखकी पत्नी हुन्  । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live