Radio Audio Program

Find us on Facebook

Updates

सलमानको फिल्म छाडेर मिस युनिभर्समा उर्वसी ।

सलमानको फिल्म छाडेर  मिस युनिभर्समा उर्वसी ।

मसींर, काठमाण्डौ
सनि देओलको सिनेमा सिंह शाहब द ग्रेटबाट बलिउड डेब्यु गरेकी अभिनेत्री उर्वसी रौतेलाले २० डिसेम्बरमा हुन लागेको मिस युनिभर्समा भाग लिदै छिन् । रौतेलाले बताएकी छिन् ,उनलाई अ‍ेमरीकाको लास वेगासमा हुन लागेको मिस युनिभर्समा भारतको प्रतिनीधी भएर जान पाउँदा निकै गर्ब लागेको छ ।

धेरैलाई थाहा छैन होला उर्वसीलाई सलमान खानले उनको आगामी सिनेमा सुल्तानको लागी पनि अप्रोच गरेका थिए । तर मिस युनिभर्समा भाग लिनु पर्ने भएकाले उनले यो अफरलाई टुक्राईन् । 

 धेरै अभिनेत्रीहरु मोडलिङबाट अभिनयमा आएका हुन्छन् । तर उर्वसीको जिवनमा भने ठिक उल्टो भएको थियो । उनि भन्छीन्, "मैले मोडलिङ कहिल्यै पनि छाडेकी थिईन ।" १७ बर्षमै मोडलिङ सुरु गरेकी उर्वसीले कम उमेर भएका कारण मिस ईन्डीयामा भाग लिन भने पाईनन् ।

त्यसपछी उनले सिनेमाको अफर स्वीकार गरेकी थिईन् । तर हाल उनि २१ बर्षकी भईन् ।  उनि मिस युनिभर्स हुने  आफ्नो सपना पुरा गर्दैछिन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live