Radio Audio Program

Find us on Facebook

Updates

तेरे नाम देखी हेट स्टोरी ३ सम्म डेजी शाह ।

तेरे नाम देखी हेट स्टोरी ३ सम्म डेजी शाह ।

मङसीर, काठमाण्डौ ।
यो हप्ता रिलिज भएको सिनेमा हेट स्टोरीमा दर्शकले अभिनेत्री डेजी शाहको नयाँ अवतार देख्न पाएका छन् । जसमा उनि निकै ग्याल्मरस र बोल्ड देखिएकी छिन् । यति मात्रै नभएर उनि पहिले भन्दा राम्री र स्लीम पनि भएकी छिन् । 

डेजिले सन् २००३ मा रिलिज भएको सलमान खानको सिनेमा तेरे नाममा ब्याक डान्सरको रुपमा डान्स गरेकी  डेजी सलमान खानकै सिनेमाबाट अभिनेत्री पनि भईन् । तेरे नाममा काम गरेको ११ बर्षपछी उनले सलमान खानसँगै सिनेमा जय हो मा मुख्य भुमिका निभाईन् ।  

यस सिनेमामा उनको मोटोपनको धेरै कुरा पनि भयो । धेरैले उनलाई मोटी भनेर पनि आलोचना गरे । पछी उनले आफुलाई निकै ब्यालेन्समा ल्याईन् । सिनेमा हेट स्टोरी ३ को टे«लरमा  उनको लुक देखेर धेरै त अचम्म पनि परे , की यी उनै पुरानी डेजी शाह हुन् । उनका केहि तस्वीरहरु तल । 

 

       तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live