Radio Audio Program

Find us on Facebook

Updates

बिगबोसको घर जेल भन्दा कम छैन ः रीमी सेन ।

बिगबोसको घर जेल भन्दा कम छैन ः रीमी सेन ।

सात हप्तापछि अभिनेत्री रीमी सेन बिग बोसको घरबाट बाहिरीईन् । उनका अनुसार बिग बोसको घर कुनै जेल भन्दा कम छैन । उनले एक अन्र्तवार्ताका क्रममा बिगबोसको घरबाट बाहिर निस्कन पाउँदा निकै सुख, स्वतन्त्रतापूर्वक सास फेरीरहेको प्रतिक्रिया दिएकी छिन् । म आफ्नो स्वतन्त्रताको निकै मिस गरिरहेकी थिए । पत्याउनुस्, बिग बोसको घर ठिक जेल जस्तै छ ।
बलिउडकी नायिका रीमी सेन बीगबोसको घरमा आकर्षणको केन्द्र बनेकी थिईन् । सिनेमाबाट पाएको चर्चाले उनलाई बगिबोसको आर्कर्षण बनाएके थियो ।

उनि बिगबोसकी सबैभन्दा महगंी सहभागी पनि थिईन् ।  रीमीलाई बिग बोसमा कति फिस लिएको भनेर सोधिएको प्रश्नमा उनले बताईन्, कति मिल्यो त्यसको बारेमा त भन्न सक्दीन । तर मलाई राम्रो अमाउण्ट दिईएको छ ।  मिडियामा भने रीमीले बीगबोसबाट २ करोड रुपैया लिएको उल्लेख छ । रु ५ लाख उनको साप्ताहीक फिस थियो ।

रीमी सेन बिग बोसमा हँुदा जहिले पनि भन्थीन्, मै एसी हि हुँ, किन बोल्ने गर्थिन् ? उनले जवाफ दिईन् । "मेरो अनुहारमा कुनै एक्सप्रेशन आउँदैन । यहि कारण साथिहरु मलाई पागल भन्छन् । बिग बोशमा पनि मेरो यहि हालत थियो । यो सही हो मै ऐसी ही हुँ ।" बिग बोशमा रीमी  अनुभवको लागि गएकी थिईन् । उनलाई जान्न मन थियो रियालीटी शोमा कस्तो हुन्छ । त्यो अनुभव आफुले प्राप्त गरेकोमा खुशि भए पनि उनको प्रतिक्रियाले बलिउड तातेको छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live