Radio Audio Program

Find us on Facebook

Advertise With Us

भिडमा भिन्न, हाँसो र खुसी मात्रै बाँड्ने रेडियो अडियोमा तपाईलाई पनि निम्तो छ । ढुक्क हुनुहोस् व्यवसायिक प्रमोसनका लागि रेडियो अडियो तपाईका लागि सबै भन्दा सुरक्षित, व्यवस्थित र ब्यावसायिक माध्यम हो । तपाई आफ्नो व्यापार व्यवसायमा व्यस्त र मस्त रहनुहोस्  । तपाईको व्यापार व्यवसायलाई १ कान २ कान मैदान बनाउने जिम्मा हाम्रो हो । हामीसँगको सहकार्य पछि तपाई आफैले भन्नुहुनेछ Yes ! मै छ मज्जा...

रेडियोको बिज्ञापन दररेट यस प्रकार रहेको छ ।

समय १ मिनेट १ पटक  १ घण्टा प्रायोजन 
महंगो रु.६००/– रु. ५०००/– दिनमा ३ मिनेट सित्तैमा
ठिक्क रु.४००/–  रु. ४०००/– दिनमा २ मिनेट सित्तैमा
सस्तो रु.२५०/– रु. ३०००/–दिनमा १ मिनेट सित्तैमा

- शर्तहरु लागुहुनेछन् ।

 

साथै रेडियो अडियो मनोरञ्जन नेटकवर्कद्धारा सञ्जालित यस वेवसाइटको बिज्ञापन दररेट यसप्रकार रहेको छ । 

Placement Size Rate/month
Header Top Left/Right  160px X 180px Rs. 20,000 /-
Header Top Buttom  540px X 90px Rs. 25,000 /-
Homepage Below Slider  825px X 110px Rs. 25,000/-
Homepage Below Khuldulee  255px X 255px Rs. 16,000 /-
Homepage Below Video 825px X 90px Rs. 18,000 /-
Homepage Beside Birthday 255px X 255px Rs. 10,000 /-
Homepage Beside Feedback Form  255px X 255px Rs. 10,000 /-
Homepage Below Feedback Form  1110px X 120px Rs. 15,000 /-
Homepage Near Programs  255px X 255px Rs. 16,000 /-
Homepage Right Side of Tv programs  255px X 130px Rs. 10,000 /-
Inner Left side Ad  255px X 255px Rs. 20,000 /-
Inner Page Ad   825px X 90px Rs. 25,000 /-

 

विज्ञापन प्रसारण सम्बन्धि थप जानकारी

बिज्ञापनदातासँगको लिखित सहमति पछि मात्रै विज्ञापन प्रसारण/प्रकाशन शुरु हुन्छ । बिज्ञापन प्रसारण/प्रकाशन बापत जम्मा हुने रकम अग्रिम भुक्तानी गर्नुपर्छ । करार अवधि मित्रै बिज्ञापन प्रसारण/प्रकाशन रोक्नु परेमा विज्ञापनदाताले रेडियो अडियो प्रा.ली लाई लिखित जानकारी गराउनु पर्छ । रेडियो अडियो प्रा.ली. ले तयार पार्ने विज्ञापन उत्पादन शुल्क लाग्छ । उक्त विज्ञापन रेडियो अडियोको अनुमति बिना कही कतै पनि प्रसारण गर्न पाइदैन । प्रतिस्पर्धाको उत्पादनलाई होच्याउने समाजमा नकारात्मक प्रभाव पार्ने, राष्ट्र, राष्ट्रियता र आम नागरिकलाई चोट पुग्ने गरि तयार पारिएको विज्ञापन रेडियो अडियोबाट प्रसारण/प्रकाशन हुँदैनन् । विज्ञापन प्रसारण लाग्ने शुल्कमा अतिरिक्त १३ प्रतिशत मूल्य अभिवृद्धिकर लाग्छ । 

 

फर्सि ईभेन्ट्स

देशमा वा बिदेशमा जहाँ होस्, तपाई विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्दैहुनुहुन्छ सम्झनुहोस् । तपाईको पुरा मनोरञ्जनका लागि हामी फर्सि ईभेन्ट्सको कमेडी टिम छौं । 

फर्सि ईभेन्ट्सको साथमा तपाई ठाउँ ठाउँमा आयोजना गर्ने मेला,प्रर्दशनी वा महोत्वसलाई अझ रमणिय र अविस्मरणीय बनाउन सक्नु हुन्छ । 

तपाईको कुनै पनि व्यक्तिगत विवाह, पास्नि ,ब्रतबन्ध, बर्थेपार्टी, अन्य कुनै पनि उत्सव बिशेषलाई फर्सि ईभेन्ट्सको कमेडी टिमले महाउत्सव बनाउने छ । 

तपाईको कुनै पनि व्यवसायीक कार्यक्रम बार्षिक उत्सव , अभिभावक दिवस , प्रोडक्ट लन्ञ्चिगं कार्यक्रम वा अन्य कुनै व्यवसायीक भेटघाट वा जमघटलाई हाम्रो फर्सि ईभेन्ट्सको कमेडी टिमले अझ रसिलो र हँसिलो बनाउने छ । 

तपाईको जिन्दगीको एक क्षण अझ FULL COMEDY .........फर्सि ईभेन्ट्सको कमेडी टिम.....

 

अधिक जानकारीका लागि :

Email : [email protected]

Call Us : 9801081610 / 9801050887

 

 

Radio Audio Live